कांग्रेसबाट ३ मन्त्री थपिदै, आजै सपथ लिने तयारी
मेरोन्यूज
२०७८ साउन ८ गते १२:४९
काठमाडौँ । गण्डकी प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेसले तीन नयाँ मन्त्रीहरू थप्ने भएको छ । थपिएका मन्त्रीहरूमा मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विक रहेका छन् ।
शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँबाट निर्वचनमा विजयी भएका हुन् । माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।
नवनियुक्त मन्त्रीले आज शुक्रबार १ बजे सपथ लिने भएका छन् ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया