जसपा अध्यक्ष ठाकुर र विप्लवबीच भेट वार्ता
मेरोन्यूज
२०७८ साउन ९ गते १५:५१

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेट वार्ता गरेका छन् । ठाकुरलाई भेट्न विप्लव र नेता खड्गबहादुर विश्वकर्मा उनकै निवासमा पुगेका हुन् ।
पछिल्ला दिनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईलाई विप्लवले भेटिसकेका छन् । यस्तै, उनले कमल थापा, मोहन वैद्यलगायतका नेतासँग पनि भेट वार्ता गरेका छन् ।
विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेट गदै आएका छन् ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया