थप ३,९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन २१ गते १६:४५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार४०८ जनामा गरिएको परीक्षणमा ३ हजार ९३८ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा २ हजार १२ जनामा कोरोना निको भएका छन् ।
२४ घण्टामै ३७ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया