प्रतिनिधिसभा बैठकमा ओलीको सम्बोधन
‘मिलिजुली खान बनेको सरकार हो, प्रधानमन्त्रीलाई कठिन छ’
मेरोन्यूज
२०७८ साउन २६ गते १४:५५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलिजुली खान अहिलेको सरकार बनेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो सरकार जनताको काम गर्न बनेको होइन, मिलिजुली खानका लागि बनाइएको सरकार हो,’ ओलीले भने, ‘प्रधानमन्त्री ज्यू, तपाई नेतृत्वको सरकारले कुनै काम गर्न सक्नु हुन्न, यो मिलिजुली खान बनेको सरकार हो, तपाईलाई कठिन हुन्छ ।’
ओलीले आफूले अहिलेको सरकार विभिन्न रंगहरू देखिएको बताउँलै रंगले प्रधानमन्त्रीलाई कठिन बनाउने बताए । उनले भने, ‘प्रधानमन्त्री ज्यू, मैले तपाई नेतृत्वको सरकारमा अनेक रंगहरू देखेको छु, त्यतातिर नलाग्नु, राष्ट्रिय नीतिमा लाग्नु ।’
यो पनि
सम्बन्धित

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया