जिउँदै मानिस जलाएको आरोप लागेका आलमको रिटमाथि सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ साउन २९ गते १२:३५

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । आफू थुनाबाट छुट्न पाउनु पर्ने भन्दै आलमले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको हो ।
सर्वोच्चका न्यायाधीशहरू प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा आलमले दिएको निवेदन पहिलो प्राथमिकतामा छ । निर्वाचनको समयमा बम विस्फोट हुँदा घाइते भएका करिब दुई दर्जन व्यक्तिलाई जिउँदै जलाएको आरोप लागेसँगै आलम थुनामा छन् ।
कांग्रेस सरकारमा आएसँगै आलमको मुद्दा पेशीमा चढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत महिना देउवा प्रधानमन्त्री भएसँगै विशेष अदालतमा हाजिर भएका विजयकुमार गच्छदार धरौटीमा छुटेका थिए । उनीमाथि प्रधानमन्त्री निवास बालुवाटारको जग्गा हिनामिना गरेको आरोप लागेको थियो ।
सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
प्रतिक्रिया