साताको पहिलो दिन सुनको मूल्य वृद्धि
मेरोन्यूज
२०७८ साउन ३१ गते १२:०३

काठमाडौँ । गत साता लगातार गिरावट आएको सुन चाँदीको मूल्य यस साताको सुरुवातसँगै मूल्यमा वृद्धि हुन थालेको छ । साताको पहिलो आज बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले वृद्धि हुँदै ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य बढेर प्रति तोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदी एक हजार २०५ रुपैयाँ पुगेको छ ।
सम्बन्धित

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया