माओवादी बैठकमा समुहगत रिपोटिङ जारी
जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गर्न माओवादीभित्र धेरैको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी वैठकमा अहिले प्रदेश गत रुपमा समहु नेताहरुले अध्यक्ष प्रचण्डले पार्टी बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विद्यान संसोधन प्रस्तावमाथी सुझाव राखिरहेका छन् ।
सुझाव राख्ने क्रममा अहिलेसम्म प्रदेश १ बाट राम कार्की, बाग्मति प्रदेशवाट नारायण दाहाल, गण्डकी प्रदेशवाट हितराज पाण्डे र लुम्विनी प्रदेशवाट ओनशरी घर्तीले रिपोटिङ राखिसकेका छन् । अव बाँकी ३ ओटा भौगोलिक प्रदेश र एउटा प्रवास प्रदेशवाट रिपोटिङ राख्ने क्रम वाकी रहेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
प्रदेश २ बाट रामचन्द्र झा, कर्णाली प्रदेशवाट मायाप्रसाद शर्मा र सुदुरपश्चिम प्रदेशवाट नेपवहादुर चौधरीले रिपोटिङ राख्नेछन् । त्यसपछि प्रवास विशेषवाट युवराज चौलागाईले समुहगत छलफलमा उठेका सुझावहरु बैठकमा राख्नेछन् ।
अहिले बोल्न सुझाव राख्ने टिम लिडरलाई १५ मिनेटभित्र आफनो सुझाव राख्न माओवादीले दिएको छ ।
जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गर्नपर्ने र प्रदेश कमिटिलाई कार्यकारी बनाउने गरी पार्टीको विद्यान संसोधन गर्ने सुझाव धेरैको छ ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया