गण्डकी प्रदेशमा मुख्यमन्त्री पाउनु पर्ने माओवादीको दाबी
मेरोन्यूज
२०७८ साउन ३१ गते १३:०९

काठमाडौँ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरूले आफूहरूले पनि मुख्यमन्त्री चलाउन पाउनु पर्ने दाबी गरेका छन् । उनीहरूले लुम्बिनी प्रदेशमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनु पर्ने माग राखेका हुन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले गण्डकी प्रदेशमा पनि आफूहरूले मुख्यमन्त्री चलाउन पाउनु पर्ने माग राखेका हुन् । उनले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेस प्रतिस्पर्धा हुने हो, त्यसैले लुम्बिनी प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि आलोपालो मुख्यमन्त्री पाउनु पर्छ ।’
यस्तै, रिपोटिङका क्रममा उनले पुराना नेताहरु केन्द्रीय सदस्यमा बसिरहँदा नयाँलाई ठाउँ नपाएको बताए ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया