थप २,५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ८ गते १७:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१० जनामा गरिएको कोरोना परीक्षणमा २ हजार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा २ हजार ८६ जना कोरोना मुक्त भएका छन् । भने सोही अवधिमा ३५ जनाको संक्रमणबाट ज्यान गुमाएका छन् । हाल देशैभर ३८ हजार २५० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया