एमालेले निष्कासन गरेको माधव नेपालसहित १४ सांसदको पद जोगिने
मेरोन्यूज
२०७८ भदौ १३ गते १७:५९

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका सांसदहरूको पद नजाने भएको छ । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै तत्कालीन पार्टीका नेता माधव कुमार नेपालसहित १४ जनालाई निष्कासनको कारबाही गरेको थियो ।
एमालेले कारबाही गरी उनीहरुलाई पद मुक्त गर्न संसद सचिवालयमा जानकारी गराएको थियो । तर, सचिवालयले अर्कै दल दर्ता गरेकाले पद नजाने निर्णय गरेको हो ।
एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको भन्दै पार्टीको ह्वीप उल्लंघन गरेकाले नेता नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरेको हो ।
सम्बन्धित

















राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया