विष्णु माझीको ‘चरी जेलैमा’ एक करोड नाघ्यो
मेरोन्यूज
२०७८ भदौ १५ गते १८:१६

काठमाडौं । चर्चित गायिका विष्णु माझीले पछिल्लो पटक ल्याएको तीज गीत ‘चरी जेलैमा’ एक करोड बढी दर्शकले हेरेका छन् ।
पुतलीको भट्टी भाग १७ मा विष्णु माझीको श्वरमा रहेको गीत चरी जेलैमा एक साताअघि सपना म्युजिक इन्डष्ट्रिजले युट्युवमा अपलोड गरेको थियो । युट्युबमा अपलोड गरेको एक सातामै यो गीत एक करोड पाँच लाख बढीले हेरेका छन् ।
यो पछिल्लो गीतका कारण विष्णु माझीको चर्चा अझ चुलिँदै गएको छ । मार्मिक तीज गीत चरी जेलैमा विष्णु माझी आफैको कथासँग सम्बन्धित रहेको समेत सामाजिक सञ्जालहरुमा चर्चा हुँदै आएको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया