एमाले कर्णाली प्रदेशका ३ सांसद नेकपा एसमा
मेरोन्यूज
२०७८ भदौ १६ गते १३:२४

काठमाडौँ । कर्णाली प्रदेश एमालेका ३ जना सांसदले पार्टी परित्याग गरी नवगठित नेकपा एकीकृत समाजवादी (एस) रोजेका छन् । एमाले छाड्नेहरूमा चन्द्रबहादुर शाही, पदम रोकाय र देवी ओली रहेका छन् ।
उनीहरूले आज सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराउने भएका हुन् । कर्णाली प्रदेशसभामा एमालेबाट २० सांसद रहेका थिए ।
यसअघि नै पार्टीले प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई कारबाही गरी पद मुक्त बनाएका थिए । उनीहरू फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्र नेतृत्व सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए ।
सभामुखसहित १६ सांसद रहेको एमालेबाट ३ जना नेकपा एस रोजेसँगै एमालेमा सभामुखसहित १३ सांसद रहेका छन् ।
सम्बन्धित

















लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
बुर्तिबाङ–ढोरपाटन सडक निर्माणकार्ये धमाधम
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
प्रतिक्रिया