निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दामा सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ भदौ १८ गते ११:४१

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट आज सुनुवाई हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।
गत १६ गते एमालेले सर्वोच्चमा निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध तीन वटा रिट निवेदन दर्ता गरेको थियो । निर्वाचन आयोगविरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिलाई हस्ताक्षर गराएर एमाले फुटाएको भन्दै अन्तरिम आदेश माग गरिएको छ ।
त्यसैगरी पार्टीले कारबाही गरेका एमालेका सांसदहरूलाई सभामुखले सूचना टाँस नगरेको र लुम्बिनी प्रदेशका सभामुखले प्रदेश सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरिएको थियो ।
सम्बन्धित











सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया