स्मिता दाहालले गाइन् हिन्दी गीत
मेरोन्यूज
२०७८ भदौ १८ गते १३:५६

काठमाडौं । गायिका स्मिता दाहालले हिन्दी गीत गाएकी छिन् । उनले गाएको हिन्दी गीत ‘इबादत बन गए हो’ बोलको गीत शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतमा स्मितालाई भारतीय गायक शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत छ।
भारतीय कलाकारसँग काम गरेपछि गायिका स्मिताले यो कामबाट आफू एकदमै खुसी र उत्साहित भएको सामाजिक लेखेकी छन् ।
यस गीतको भिडिओमा स्मिता भारतीय अभिनेता अर्जुन बिजलानीका साथमा देखिएकी छन् ।
सम्बन्धित










चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया