नेकपा एसको कार्यालय मीनभवनमा हुने
मेरोन्यूज
२०७८ भदौ १८ गते १५:२०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कार्यालय काठमाडौँको नयाँ बानेश्वरस्थित मिन भवनमा हुने भएको छ ।
गत भदौ २ गते नेकपा एमालेबाट विभाजन भई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एसको गठन भएको हो । पार्टीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।
आजै केन्द्रीय कार्यालयसमेत टुंगो लागेको हो । अब केही दिनपछि आफ्नै कार्यालयबाट कार्य सुरु हुने भएको छ ।
सम्बन्धित

















राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रतिक्रिया