देशभर थप १ हजार ७५६ जनामा कोरोना, २३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ १८ गते १६:३८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र चार हजार ५६१ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमणबाट शुक्रबार थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २७४ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ । यो सहित अहिलेसम्म ७ लाख २३ हजार ४५६ जना कोरोनामुक्त भएका छन् भनृ १० हजार ८०९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ६६७ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया