भोलिदेखि चन्द्रगिरी केबलकार पनि सञ्चालन हुने
मेरोन्यूज
२०७८ भदौ १८ गते १७:०५

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण केही समयदेखि बन्द रहेको चन्द्रगिरी केबलकार शनिवारदेखि सञ्चालनमा आउने भएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर शनिबारदेखि केबुलकार पुनः सञ्चालन गर्न लागिएको चन्द्रगिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले बताए ।
कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि चन्द्रगिरी हिल्सले आफ्नो सेवा रोकेको थियो ।
चन्द्रागिरि हिल्समा रहेको जीपलाइन पनि शनिवारदेखि नै सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
यस्तै, आइतबारदेखि गोरखाको मनकामना केबलकार पनि सञ्चालन हुने भएको छ ।
सम्बन्धित

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया