एकीकृत समाजवादीमा सनाखत नगर्न एमालेको आग्रह
मेरोन्यूज
२०७८ भदौ २१ गते १४:१७

काठमाडौँ । नेकपा एमालेले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा सनाखत नगर्न प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
आइतबार विज्ञप्ती जारी गर्दै एमालेको चुनाव चिनह सूर्यबाट जितेका सबै प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा सनाखत नगर्न आग्रह गरेको हो ।
एमाले महासचिव ईश्वार पोखरेलले जारी गरेको विज्ञप्तीमा अलोकतान्त्रीक अध्यादेश ल्याएर एमालेका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई प्रलोभन दिने, धम्क्याउदै एकीकृत समाजवादी पार्टीमा सनाखत गराएको बताइएको छ ।
एमालेले आफ्नो पार्टीको आन्तरिक मामिलामा आँखा नलगाउन अन्य दललाई चेतवनी दिएको छ ।

सम्बन्धित

















वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
२० अंकले घट्यो सेयर बजार, काराेबार रकम ८ अर्ब ३६ करोड
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रतिक्रिया