निरन्तर ओरालो नेप्से
मेरोन्यूज
२०७८ भदौ २४ गते १५:५१

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से लगातार ओरालो लागेको छ । बजार परिसूचक कारोबार हुने साताको अन्तिम दिन बिहीबार शुन्य दशलमब ६२ अंकले घटेर २ हजार ८ सय ७५ दशमलब ९७ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २ प्रतिशतले कमी हो ।
कारोबार भएका १३ कम्पनी समूहका उपसुचकमध्ये ४ वटाले मात्र नाफा कमाएका छन् । अरु सबै कम्पनी समूहले घाटा व्यहोरेको स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार कारोबार भएका कूल २ सय ३० कम्पनीको ७२ हजार ८ सय ५८ कारोबारबाट ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँ बराबरका १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता शेयर कारोबार भएको छ ।
सम्बन्धित

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया