कोरोना संक्रमितभन्दा निको हुने अधिक, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज ३ गते १६:३४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक हजार ४१३ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।
यस्तै, हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमा २२ हजार ८६४ जना होम आइसोलेसनमा छन भने एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया