बादल प्रसाईँको नयाँ गीत
मेरोन्यूज
२०७८ असोज ८ गते १६:५५

काठमाडौं । गायक/संगीतकार एबम मोडेल बादल प्रसाईंले आफ्नो नयाँ गीत ‘पिरती बस्यो नि सानु’ बजारमा आएको छ ।
सुबास रेग्मी निर्माता रहेका उक्त गीतको बजार ब्यबस्थापन तथा निर्माण विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको हो । गीतमा दिपक शर्माको शब्द संगीत अनि बादलको आवाज रहेको छ ।
गीत विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतको म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।
उक्त गीतको म्युजिक भिडियोमा चक्र बम र श्रेया कार्कीको अभिनय छ भने अजय रेग्मीले छायांकन गरेको यहि भिडियोलाइ दीपक बिष्टले सम्पादन गरेका छन् ।
भिडियो
सम्बन्धित
















महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया