सुनको मूल्य स्थिर, चाँदीको घट्यो
मेरोन्यूज
२०७८ असोज १० गते १२:०४

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार पनि ८९ हजार रुपैयाँ नै रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने घटेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।
सम्बन्धित









दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया