कोरोना बीमा भुक्तानीबारे अर्थमन्त्रीको चासो
मेरोन्यूज
२०७८ असोज १३ गते १८:५२

काठमाडौं । अर्थमन्त्री जनादर्शन शर्माले कोरोना बीमाको भुक्तानीबारेमा चासो देखाएका छन् ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीबारे चासो देखाएका हुन् ।
बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुसँग भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमा भुक्तानीकाबारे थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने आग्रह गरे ।
कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा पनि समिति पदाधिकारीहरुसँग अर्थमन्त्री शर्माले छलफल गरेका छन् ।
विभिन्न बीमा कम्पनीहरुले बिमितलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।
सम्बन्धित
















तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
प्रतिक्रिया