ठगीको आरोपमा पूर्व इन्सपेक्टर पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक १० गते १३:२६

काठमाडौँ । नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक (इन्सपेक्टर) खिलबहादुर केसी पक्राउ परेका छन् । आफूले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर ठगेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो ।
पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको पाईएको हो ।
बानेश्वरबाट पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया