कुर्सीको तानातानमा हामी फस्दैनौँ : प्रदेश सांसद गोसाई
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १६:५९

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मागेको विश्वासको मतमा नेपाल किसान मजदुर पार्टी तटस्थ बस्ने भएको छ । प्रदेशसभा बैठकमा बोल्दै पार्टीका सदस्य सुरेन्द्र राज गोसाईले आफ्नो पार्टी जनताको पक्षमा हुने बताए ।
‘नेपाल मदजुर किसान पार्टी यो कुर्सीको तानातानबाट टाढा बस्न चाहन्छौँ, यसमा हामी फस्न चाहदैनाैँ, यो झगडाभन्दा जनताको बीचमा बस्न चाहन्छौँ,’ उनले भने, ‘खाली पदको भागबण्डा मात्रै भएको छ, यसले प्रजातान्त्रको खिल्ली उडाइरहेको छ ।’
उनले शासक दलहरू जनताको पीडामा मौन भएको आरोप लगाए ।
सम्बन्धित
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
लन्डनमा प्यालेस्टाइन एक्सनको समर्थनमा प्रदर्शन , ५ सय जना पक्राउ
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
प्रतिक्रिया