ऋतिक रोशनले फ्यानहरुलाई दिए छठको शुभकामना
मेरोन्यूज
२०७८ कार्तिक २४ गते १६:२२

काठमाडौं । नेपाल र भारतमा ंहिन्दुहरुले मनाउने पर्व छठ आज धुमधामसँग मनाइँदैछ । आजको दिन व्रतालुले अस्ताउँदो सूर्य र उनकी बहिनी छठीमैयाको पूजा आराधना मनाउँछन् ।
यस अवसरमा बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जाल टुईटरमार्फत आफ्ना सबै फ्यानलाई छठ पर्वको शुभकामना दिएका छन् ।
उनले लेखेका छन् –‘छठ पूजाको महान् पर्वमा सबैलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना ।’
नेपालमा पनि आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
नेपाल र भारतमा चार दिनसम्म चल्ने छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यस पर्वको अन्त्य गरिन्छ ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया