हरिबंश आचार्यको ‘हेप्पी बर्थडे’
मेरोन्यूज
२०७८ कार्तिक २७ गते २०:२५

काठमाडौं । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यले आज आफ्नो जन्म दिन मनाएका छन् ।
लामो समयदेखि मदनकृष्ण श्रेष्ठसँग मिलेर हाँस्यब्यङग्य बिधामा रमाएका हरिबंश र मदनकृष्णको जोडी मह जोडीले परिचित छन् ।
हरिवंशले शनिवार ६५ औं जन्मजयन्ती मनाएका छन् । कलाकार आचार्यको जन्म दिनमा रेडियो अडियोले आफ्नै स्टुडियोमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कलाकारहरुले सोही स्टुडियोमा केक काटेर हरिबंशलाई खुवाएका थिए ।
जन्म दिनको शुभकामना कार्यक्रममा कलाकार किरण केसी, दीपकराज गिरी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित
















गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया