संयुक्त विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र
मेरोन्यूज
२०७८ मंसिर ८ गते १२:१३

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । विद्यदार्थी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुधबार ज्ञापन पत्र बुझाउदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो ।
नेपाल आयल निगमले केही दिन अगाडि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । सो मूल्य वृद्धि भएपछि संयुक्त विद्यार्थी संगठनले निरन्तर आन्दोलन गर्दै आएको छ । मूल्य वृद्धि फिर्ता नभए थप आन्दोलन गर्नै विद्याथी संगठनको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया