एमाले सचिवमा ओली प्यानल विजयी
मेरोन्यूज
२०७८ मंसिर १४ गते १६:३३

काठमाडौँ । नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानल विजयी भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानलका उम्मेदवार विजयी भएका हुन् ।
आली प्यानलका योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पदमा अर्याल र टोपबहादुर रायमाझी निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् ।
सचिवमा भट्टराईले १९६४ मत ल्याएका छन् । यस्तै अर्याल १८००, विष्ट १९७६, विश्वकर्मा १८००, महासेठ १५१३, भट्ट १७०४ र रायामाझी १७०० ले मत ल्याएका छन् । पराजित भएका कार्कीले ५०० र आचार्य १३०० मत पाए ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया