गण्डकी प्रदेशमा पौडेल पक्षको अग्रता
मेरोन्यूज
२०७८ मंसिर १८ गते २१:४५

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशमा बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा अग्रता देखिएको छ ।
दुई सय मत गणना हुँदा पौडेल समूहका सभापति उम्मेदवार शुक्रराज शर्माले झिनो अग्रता लिएका छन् ।
उनले १०६ मत पाएका छन् भने संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशीले ९४ मत पाएका छन् । यसअघि एक सय मत गणनाको नतिजामा दुबै उम्मेदवारको मत बराबरी थियो ।
गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । एक हजार एक सय ६० मतदाता थिए ।
गण्डकीको नेतृत्वका लागि संस्थापन (देउवा) पक्ष र संस्थापन इतर पौडेल पक्षको प्रतिस्पर्धा छ ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया