एक डलरको मूल्य १२२ रुपैयाँ, यस्तो छ आजको विनिमयदर
मेरोन्यूज
२०७८ पुष ५ गते ८:२६
काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ तोकेको छ । बैंकले विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ तोकेको हो । डलरको बिक्री मूल्य भने १२१.४४ रुपैयाँ तोकिएको छ ।
यस्तै, एक यूरोको बिक्रीदर १३७.१९ र खरिद मूल्य १३६.५१ कायम भएको छ । पाउण्ड स्ट्रलिङको बिक्रीदर १६१.६६ र खरिददर १६०.८७ रुपैयाँ छ ।
जापानी ऐन १० को बिक्रीदर १०.७३ रुपैयाँ हुँदा खरिद दर १०.६८ रुपैयाँ कायम भएको छ । चिनियाँ युवानको बिक्रीदर १९.१४ र खरिद १९.०५ रुपैयाँ कायम छ ।
हेर्नुहोस् विवरण

सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया