‘सँगै बाँचौला’मा देखिए फोटो पत्रकार वन्त
मेरोन्यूज
२०७८ पुष ९ गते १६:५०

काठमाडौँ । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको एरेञ्ज रहेका छन् ।
नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन बाबु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ ।
सिजन इन्टरटेन्मेनटद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सम्बन्धित














कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
Slight increase in gold and silver price
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया