सिटिजन्स बैंकद्वारा अमेरिकी डलर सटही सेवा सुरु
मेरोन्यूज
२०७८ पुष ९ गते २०:११
काठमाडौँ । सिटिजन्स बैंकले विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ । ‘हजुरहरूको प्रगतिको साथी’ भन्ने मूल नाराका साथ बैंकले यस्तो सेवा सुरु गरेको हो ।
यसले हाल बजारमा देखिएको अमेरिकी डलरको अभावलाई पूरा गर्ने साथै ग्राहकको मागलाई पूरा गर्न बैंकले अमेरिकी डलर आयात गरेको हो । विभिन्न प्रयोजनका लागि विदेश जानु पर्र्ने ग्राहकले आवश्यक कागजाज बुझाई आफूलाई आवश्यक पर्ने डलर सटही गर्न सक्ने छन् । डलर सटही सुविधा हाल काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेको छ ।
बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८८ वटा शाखारहित बैंकिङ इकाईबाट ग्राहक वर्गलाई सेवा दिँदै आएको छ ।
सम्बन्धित

















प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी
मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान
१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया