यस्तो छ आजको मुद्राको विनिमय दर
मेरोन्यूज
२०७८ पुष १८ गते ६:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ६४ पैसा तथा विक्रीदर ११९ रुपैयाँ २४पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा तथा विक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ ।
यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया ३० पैसा तथा विक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।
यसैगरी साउदी रियाली एकको खरिद दर ३१ रुपैयाँ ६० पैसा तथा विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ५८ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।
अन्य मुलुकको बिनिमय दर

सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया