तेस्रो वरियता पाए आङ्बोहाङले
मेरोन्यूज
२०७७ चैत १३ गते १४:३६

काठमाडौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरि वरियतासमेत निर्धारण गरेका छन् । राईले आफूपछिको वरियतामा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्मीलाई राखेका छन् । तेस्रो वरियतामा आज नियुक्त गरेका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ् (लिम्बु) राखेका छन् ।
चौँथो वरियतामा जगदिशप्रसाद कुसियत, पाँचौ वरियतामा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना, छैँटौ वरियतामा सामाजिक विकास मन्त्री उषाकला राई र सातौँ वरियतामा भौतिक पूवाधारमन्त्री अम्बिरबाबु गुरुङलाई राखेका छन् ।
माओवादी केन्द्रमा रहेका नेता आङ्बोहाङ संसदीय दलका नेता थिए । उनी एमाले प्रवेश गरेर अर्थमन्त्रीमा बाजी मारेका छन् ।
सर्वाेच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादी केन्द्र नै ब्युँताएदिएको छ ।

सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया