फोटोकथा
काठमाडौंमा मेघगर्जनसहित असिना-पानी, जनजीवन प्रभावित (तस्बिर)

काठमाडौं । स्थानीय वायु र प्रि-मनसुनको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका परेको असिना-पानीले जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी सहित असिना-पानी परेको हो।
प्रि मनसुनका कारण मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी लगायतका गतिविधिहरु बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पौडेलले बताए ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















चीन–रुस सम्बन्ध ‘बहुमूल्य’ : सी जिनपिङ
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया