पौडेल पक्ष बैठकको निष्कर्ष :
शुन्य समय राजनीतिक दललाई दिएको छैन, तोकिएकै समयमा कांग्रेस महाधिवेशन हुनु पर्छ

काठमाडौं । कांग्रेस रामचन्द्र पौडेल इतरको बैठक सकिएको छ । मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा बसेको बैठकले क्रियाशीलबारे देखा परेका विवाद छिटो टुंग्याउन नेतृत्वसँग माग गरेको छ ।
पौडेल इतर पक्षका नेता अजुर्ननसिंह केसीले भने मापदण्ड पुगेका क्रियाशीललाई सदर गरौं, विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गरौं ।’
पौडेल पक्षको बैठक सिंह निवासमा जारी
उनका अनुसार विधान र केन्द्रीय समितिबाट भएका निर्णयअनुसार क्रियाशीलमा अगाडि बढ्नुपर्ने हुन्छ ।
क्रियाशील सदस्यता विवादित रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट नयाँ अधिवेशन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग छ ।
बारा र सप्तरीको विवाद देखिएपछि ति जिल्लाका क्रियाशील नै नखोलेर नै पार्टी सभापतिलाई क्रियाशील छानविन समितिले बुझाएको छ । कांग्रेस महाधिवेन ५ औँ पटकसम्म कार्य तालिका आएको छ । अहिलेको नयाँ कार्यतालिका आएको छैन् ।
‘भदौँ १६ गतेमा २७ दिनभित्र कांग्रेसको केन्द्रिय महाधिवेशन गर्नुपर्ने पर्याप्त छैन्,’ कांग्रेस नेता केसीले भने , ‘शुन्य समय राजनिति दल प्रसासन कसैलाई दिएको छैन् ।’
केसीले विशेष महाधिवेशन गर्न सकिने प्रस्तावसमेत राखेका छन्।
शुन्य समय राजनिति दललाई दिएको छैन्,तोकिएकै समयमा कांग्रेस महाधिवेशन हुनुपर्छ
पार्टीलाई विधिमुखी बनाउँनुपर्छ विचारमुखी व्यक्तिमुखी हुनुपर्ने पौडेल पक्षको माग रहेको छ ।
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया