बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १५:१६

ढाका । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई ११ वर्षको जेल सजायको फैसला भएको छ ।
राजधानी ढाकाको अदालतले भ्रष्टाचार मुद्दामा सिन्हाविरुद्ध जेल सजायको फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
सिंन्हाले एक निजी बैंकसँग मिलेर ४ लाख ७१ हजार अमेरिकी डलर अपचलन गरेको अदालतले जनाएको छ ।
विपक्षी दल तथा उनका समर्थकले यो फैसलालाई प्रतिशोधपूर्ण भनेका छन् ।
सम्बन्धित
















मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया