सोमबार, चैत ३०, २०८२

उर्जामन्त्री भुसालले गरिन् वडा अधिवेशनको उद्घाटन

मेरोन्यूज २०७८ मंसिर ४ गते १०:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्ने क्रममा लतिपुरको गोदावरी नगरपालिकामा उर्जामन्त्री तथा माओवादी नेतृ पम्फा भुसालले उद्घाटन गरेकी छन् । उनले नगरपालिकाको वडा नम्बर ३ को सम्मेलनको उदघाटन गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उद्घाटन क्रममा उनले राजनीतिक र सामाजिक आधार तयार पार्न पार्टी बलियो बनाउनु पर्ने बताएकी थिइन् ।

प्रतिक्रिया