अमेरिकामा गाडीले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ४० घाइते
मेरोन्यूज
२०७८ मंसिर ६ गते १४:१३
काठमाडौँ । अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।
वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्तिमार्फत् उक्त घटनाम पाँच जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया