मेस्सीले गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता
मेरोन्यूज
२०७८ माघ २४ गते ७:११

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५–१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए ।
पीएसजीको यो सिजनको १७ औं जित हो । पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै, प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक–एक गोल गरे ।
यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछि पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंकसहित ११ औँ स्थानमा छन ।
दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा छ ।
सम्बन्धित
















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया