ओमानद्वारा यूएई पराजित, नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं । चार देशीय टी–२० क्रिकेट श्रृंंखलाको पाँचौ खेलमा आयोजक ओमानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ ।
अल अमेरात क्रिकेट मैदानमा १६५ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर १९ ओभर तीन बलमा पुरा गर्यो ।
ओमानको जितमा कश्यप प्रजापतिले सर्वाधिक ६९ जोडे ।
यस्तै, शोएब खानले ३४ रनको योगदान गरे । यूएईका कासिफ दाउद र बसिल हमिदले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पापएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो । मोहम्मद वासिमले सर्वाधिक ८४ रन बनाए । ओमानका आमिर कलिमले सर्वाधिक ५ विकेट हात पारे ।
प्रतियोगितामा पहिलो जित निकालेको ओमान ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहेको छ । ३ खेलमा २ जित निकालेको यूएई ४ अंकसहित शीर्षस्थानमा छ ।
आज नै अन्तिम खेलमा नेपाल र आयरल्याण्ड भिड्दैछन् । आयरल्याण्ड र नेपाल दुबैले एक एक खेल जितेका छन् ।















यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया