बुधबार, चैत २५, २०८२

यी हुन् माअ‍ोवादी केन्द्रले जितेको चार पालिका

मेरोन्यूज २०७९ जेठ १ गते ११:०४

काठमाडौं । बैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। सात सय ५३ पालिकामध्ये अहिलेसम्म १८ पालिकाको अन्तिम मतपरिणाम प्राप्त भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

माओवादी केन्द्रले हालसम्म चारवटा गाउँपालिकामा अध्यक्ष जितेको छ । जसमा डोल्पाको जगदुल्ला, दार्चुलाको अपी हिमाल, दैलेखको नौमुले र बागलुङको ताराखोला छन् ।

सुची हेर्नुहोस्
१. जगदुल्ला गाँउपालिका, डोल्पा, अध्यक्ष– नारसिंह रोकाय
२. अपि हिमाल गाँउपालिका, दार्चुला, अध्यक्ष– भगतसिंह ठेकेरे
३. नौमुले गाँउपाकिका दैलेख, अध्यक्ष– छवि सुवेदी
४. ताराखोला गाँउपालिका,बागलुङ, अध्यक्ष– धनबहादुर बिक ।

प्रतिक्रिया