हरिवंशले किने विद्युतीय गाडी, मूल्य कति ?
मेरोन्यूज
२०७९ माघ ११ गते १४:१९

काठमाडाैं । कलाकार हरिवंश आचार्यले विद्युतीय गाडी किनेका छन् । उनने विद्युतीय एसयुभी ‘बिवाइडी एट्टो–३’ किनेका हुन् । उनी एट्टो–३ कारको ब्राण्ड एम्बास्डर समेत हुन् ।
गाडी डेलिभरी लिएपछि उनले फेसबुकमा ‘आजबाट म पनि देशमै उत्पादित विद्युत्बाट चल्ने बिवाइडीको बिजुली गाडीमा’ भन्ने स्टाटस लेखेर फोटोसहित पोस्ट गरेका छन् ।
याे कारकाे मुल्य ९० लाख रुपैयाँ छ । आठ वर्ष पहिले देखि स्कार्पियो गाडी चढ्दै आएका उनले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन विद्युतीय गाडी किनेका हुन् ।
सम्बन्धित















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया