निक्षेप संकलनमा पहिलो बन्यो नेपाल बैंक
मेरोन्यूज
२०७८ फागुन १० गते १८:१३

काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्घि गरेको छ ।
गत माघ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा देखिएको छ । कर्जा विस्तारमा बृद्घिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।
गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले बृद्घि हुनुका साथै कर्जा विस्तार २८.५१ प्रतिशतले बृद्घि भएको छ ।
२७ बाणिज्य बैंकहरुमध्ये १६ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि हुँदा १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ ।
बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर १०.३७ प्रतिशत रहेको छ ।
त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ ।
नेपालभर २१३ शाखा, १४७ एटीएम तथा ४७ वटा एक्टेन्सन काउन्टरमार्फत यो बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।
सम्बन्धित

















तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया