इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर
मेरोन्यूज
२०७८ फागुन २५ गते १८:४८

काठमाडौं । इन्टरनेटबाट वित्तीय सेवा प्रवाह गर्दै आएको इसेवाले स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर अघि सारेको छ ।
इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।
यस्तै, मेरो स्कुलको ३ महिनाको निःशुल्क शब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क शब्क्रिब्सन गर्न सकिने पनि इसेवाले जनाएको छ ।
इसेवाले देशभरबाट ४ सय भन्दा बढी स्कुलको शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको छ ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया