नेप्से परिसूचक ५२ अंकले वृद्धि
मेरोन्यूज
२०७८ फागुन २६ गते १५:३१
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अंकले बढेको छ । नेप्सेमा बिहीबार दुई अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा वृद्धिसँगै १९८ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् । बिहीबार नेप्से परिसूचक २५६६.७९ अंकमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ ।
लाइफ इन्स्योरेन्स सेक्टरमा २८५ अंक र नन् लाइफ इन्स्योरेन्समा १४९ अंकको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो । बिहीबार कारोबार रकममा सुधार आएको छ ।
कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ । सेयर बजारमा बिहीबार २२९ कम्पनीको कारोबार भएको छ ।
सम्बन्धित

















झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया