७ अर्ब वढी कर छली आरोपमा बोटलर्सविरुद्ध मुद्दा दर्ता
मेरोन्यूज
२०७८ फागुन २७ गते १६:१४

काठमाडौं । बोटलर्स नेपाल बिरुद्ध सरकारले पूँजीगत लाभ कर छली गरेको भन्दै मुद्दा दर्ता गराएको छ । बोटलसले ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र बिगो दावी गदै आन्तरिक राजस्व विभागले आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
बोटलर्स नेपालले आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।
हेर्नुहोस विवरण


सम्बन्धित

















झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया