जितपुर सिमराका मेयरमा माओवादी केन्द्रको अग्रता, पछ्याउँदै एमाले
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २३:५२

काठमाडौँ । जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले १८७६ मत प्राप्त गर्दा एमालेकी सरस्वती देवी चौधरले १६९० मत पाएकी छन् ।
उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाहीले १८१७ मतका साथ आगडि रहेकी छन् । उनलाई एमालेका उम्मेदवार भोला अधिकारीले १७८९ र लोसपाका बिपी मोक्तानले ११२९ ल्याएर पछ्याइरहेका छन् ।
सम्बन्धित









नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया