गायिका जेरी र शंकरले गरे सम्बन्ध विच्छेद
मेरोन्यूज
२०७९ कार्तिक २४ गते १८:०७

काठमाडौँ । लोक गायिका जेरी भनेर चिनिने बबिता बानियाँ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरूले आज काठमाडौँ जिल्लाबाट सम्बन्ध विच्छेद गरेका हुन् ।
क्षेत्रीले आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको जानकारी दिए । उनले आफूले दुई जनाको सम्बन्धलाई जोगाउन खोजेको तर नसककेको बताएका थिए ।
उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै बस्ने सहमति भएको छ।
सम्बन्धित















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन, कुन समितिमा को ? (सूचीसहित)
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया